2078-04-25

२०७७/२०७८ सालको लकडाउन तथा निषेधाज्ञा को प्रभाव निर्यात क्षेत्रमा...

यस नाका मार्फत बिगत आ.व.. २०७६/७७ मा रु.१३ करोड ३० लाख मुल्य बराबरको अदुवा निकासी भएको थियो भने २०७७/७८ मा रु.१२ करोड ९६ लाख मुल्य बराबरको नेपाली अदुवा निर्यात भएको थियो

Title for English
नेपाली अदुवा भारत र बंगलादेश सम्म निकासी हुने गरेको छ