बिरुवा तथा बिरुवाजन्य उपजहरुको निकासी पैठारीबाट फैलिन सक्ने विनाशकारी रोग कीरा, माटो झारपातहरु, आदिको प्रवेश, स्थापना र फैलावटबाट हुन सक्ने क्षतिको  सम्बेदनशीलतालाई महसुस गर्दै प्लान्ट क्वारन्टिन प्रक्रियामा जांच/परिक्षण गरि गराइ बिरुवा संरक्षण ऐन, २०६४ तथा बिरुवा संरक्षण नियमावली २०६६  अनुसार प्लान्ट क्वारेन्टिन प्रक्रिया पुरा गरेर मात्र आयात/निर्यात गर्नुपर्दछ । हाम्रो कृषि उत्पादन घटिरहेको छ ,उत्पादन लागत बढिरहेको अवस्थामा जैविक विविधतालाई ठुलो चुनौती बनेको छ । जसमध्ये  केही उदाहरणहरु यस प्रकार रहेका छन् । १.आलुको ब्याक्टेरीयाबाट हुने ओइलिने खैरो पिप चक्के रोग, धानको पातको फेद कुहिने रोग,Potato tuber moth, Citrus Greening Disease, African Giant Snail,बनमारा झार आलुको ऐजेरु रोग Kernal bunt of wheat, Club Root of Crucifers  अतः यस्ता शत्रुजीवहरुबाट हुने नोक्सानीबाट बच्न सबैले प्लान्ट क्वारन्टिन प्रकृयाको महत्व बुभनै पर्छ , आवश्यकतालाई महसुस गर्ने पर्छ र ऐन नियमको अनुसरण गर्ने गराउने कार्यलाई प्रभावकारी बनाउनै पर्छ । अन्यथा यस्ता अवान्छित तत्वहरुबाट भोलिका दिनहरुमा हाम्रा बालीनालीहरुमा अझै बढी  नयां शत्रुहरुको आक्रमणमा वृद्धी हुने छ, वन जंगलको जैविक विविधता खतम हुदैं जाने छ । यस्ता शत्रुजीवहरु एक पटक  स्थापित भैसके पछी तीव्र गतिमा प्रसार हुन्छन् र नियन्त्रण कार्य असाध्यै कम हुन जान्छन् जसको प्रत्यक्ष असर हामी र हाम्रा सन्ततिहरुलाई नै पर्न जान्छ । आयात/निर्यात तथ्यांक अद्यावधिक, निकासी/पैठारीमा अवलम्ब गरिएका प्रयासहरुलाई दिगोपना तथा प्रतिस्पर्धाका रुपले  कार्यालयको वेबसाइट डिजाइन आ.व. २०७८/७९ तयार गरिएको छ ।

सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
जीवित परिमार्जिव वस्तु (GMOs) को पैठारी सम्बन्धमा 2078-06-04 Continuous
सबै निकासी/पैठारीकर्ताहरु लाई अनुरोध ...... 2078-09-24 Continuous

प्रकाशनहरु

विरुवा संरक्षण ऐन, २०६४ (मिति २०७४ साल मङ्सिर मसान्तसम्म भएका संशोधन समेत मिलाइएको)
भन्सार ऐन, २०६४
बिरूवा-संरक्षण-नियमावली 2066
नेपालका प्रमुख जडिबुटीहरुको चिनारी
प्लान्ट क्वारेन्टिन गतिविधि वार्षिक तथ्यांक पुस्तिका , २०७६/७७
आन्तरिक क्वारेन्टीन निर्देशिका, २०७१
आन्तरिक क्वारेन्टिन निर्देशिका २०७१
व्यावसायिकरुपमा विरुवा तथा विरुवाजन्य प्रसारण सामग्री पैठारी गरि रोपण गर्नका लागि सिफारिस गर्दा भरिनुपर्ने चेकलिष्ट
प्लान्ट क्वारेन्टिन प्रकियागत कार्यविधि, २०६७/६८
एल्युमिनियम फस्फाइड फ्यूमिगेशनमा प्रशिक्षण म्यानुअल
Standard Operating Procedures for Aluminium Phosphide Fumigation (...to be approved by the Ministry)
नेपालका लागि क्वारेन्टिन शत्रुहरुको सूचि
मानव शरीरमा विषादीकाे असरका लक्ष्यणहरू चित्र
इजाजतपत्र लिने प्रकृया एवं मापदण्डहरूकाे व्राेसर
पञ्जीकृत बिषादीहरुको सूचि तथा आयात विवरण
बिरुवा स्वस्थता जांचका लागि राष्ट्रिय मापदण्ड - शत्रुजीव मुक्त क्षेत्र
Requirements for the Establishment of Areas of Low Pest Prevalence (... to be notified)